तीजको उल्लास,पीडितप्रति ऐक्यबद्धता: नेप्लिज लेडिज कम्युनिटीको राहतसहयोगी तीज सम्पन्न
लन्डन। नेप्लिज लेडिज कम्युनिटी हन्स्लो (एनएलसीएच), लन्डनले यस वर्षको तीज पर्वलाई फरक र मानवीय उद्देश्यसहित मनाएको छ। हरेक वर्ष मनोरञ्जनात्मक तीज कार्यक्रम आयोजना गर्दै आएको संस्थाले यसपटक नेपालमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि कार्यक्रमलाई ‘च्यारिटी तीज’का रूपमा आयोजना गरेको हो। यसपटकको कार्यक्रममा सहभागीहरूको मुहारमा केवल तीजको उल्लास मात्र नभई मातृभूमिप्रतिको माया, पीडामा परेकाहरूप्रतिको सहानुभूति र सहयोगको भावना झल्किएको थियो। रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्यले पूर्वनिर्धारित तीज कार्यक्रमलाई च्यारिटी स्वरूप दिइएको आयोजकले जनाएको छ। लन्डनको फेल्थम एसेम्बली हलमा शनिबार आयोजित ‘च्यारिटी तीज फर नेपाल’ कार्यक्रममा नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको...