गायिका निर्मला थापाले ल्याइन् ‘नामसारी’ बोलको म्यूजिक भिडियो

लन्डन  । गायिका निर्मला थापा मगरको आधिकारिक युट्युब च्यानलबाट ‘नामसारी’ बोलको गीतको म्यूजिक  भिडियो सार्वजनिक भएको छ ।

प्रकाश पराजुलीको शब्द रहेको यस गीतमा गायिका निर्मला थापा मगरका साथमा राजु गुरुङ, सागर आले र सुमन थापा मगरले साथ् दिएका छन्  ।  यस गीतको लय  पनि राजु गुरुङको  नै रहेको छ ।

दुर्गा पौडेलको छयांकन तथा निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोमा समारिका र स्मारिका ढकालको अभिनय रहेको छ ।

‘तिम्रै काखमा बाँचौला मरौला, जीन्दगी नै नामसारी गरौंला’ रोमान्टिक शब्दहरुले सजिएको यस गीतको छयांकन ग्रामिण परिवेशमा गरिएको छ । सोमबार सार्वजनिक गरिएको यस गीतबाट राम्रै प्रतिक्रिया आएको गायिका निर्मलाले बताएकी छन् ।

‘नामसारी बोलको म्यूजिक भिडियो हेर्नुहोस् !

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित