Home > Audio

Audio

किड्नी फेल कसरि हुन्छ र यसबारे केहि जानकारी -सुन्नुहोस

गोर्खा अनलाइन रेडियो लन्डन, शरीरमा भएका रस एवं रगतमा रहेका अनावश्यक तत्वलाई पिशाबको माध्यमबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किड्नीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । मुटुद्वारा …

Read More »

युरिक एसिडका लक्षण र अपनाउनुपर्ने सावधानी ( सुन्नुहोस )

गोर्खा अनलाइन रेडियो लन्डन, युरिक एसिड हाम्रो शरीरमा नभई नहुने तत्व हो । यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ । यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ । युरिक एसिड धेरै भयो र कुनै प्रकारको लक्षण देखिएन भने त्यसलाई हाईपरयुरेसेमिया भनिन्छ। युरिक एसिड तत्वको नाम …

Read More »

नेपाल भ्रमण वर्ष लाई सफल पार्न एनआरएन अध्यक्ष पन्तद्वारा आव्हान ( सुन्नुहोस )

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे अनुरुप धेरै भन्दा धेरै पर्यटन नेपाल भित्र्याउने अभियानमा देश विदेशका नेपालीहरु आवद्ध संघ संस्था एवं व्यक्ति समेत जोडतोडका साथ् लागिरहेका छन् । तेस्तै गरि नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले पनि आफ्नो पहल …

Read More »

बेलायती प्रधानमन्त्री मेको ब्रेक्जीट प्रस्ताव अस्वीकृत, इतिहासकै लज्जास्पद हार,

गोर्खा अनलाइन रेडियो यूके, युरोपियन युनियनबाट बेलायतको बाहिरिने समयसीमा नजिकिंदै गर्दा प्रधानमन्त्री टेरेजा मेले इतिहाँसमै लज्जास्पद हार बेहोर्नुपरेको छ । मंगलबार सांझ भएको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदबाट भारी मतले अस्वीकृत भएको छ । प्रधानमन्त्री टेरेजा मेको प्रस्तावका विपक्षमा ४३२ मत परेको छ भने पक्षमा जम्मा २०२ मतमात्र परेको छ …

Read More »

राजनीतिले आफ्नो बाटो आफै बनाउँछ – समाजशास्त्री हरि शर्मा

गोर्खा अनलाइन रेडियो यूके, लन्डन,नेपालको राजनितीलाई निकै लामो समयदेखि नजिकबाट नियाल्दै आउनुभएका  राजनीति शास्त्रका ज्ञाता, समाजशास्त्री हरि शर्मा एक परिचित राजनैतिक विश्लेषक हुनुहुन्छ  । उहाँले  त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गर्नुका साथै अमेरिकाको  करनेल विश्वविद्यालयबाट समेत तुलनात्मक राजनीतिमा स्नातकोत्तर गर्नुभएको छ । करिब डेढ दशक समय अध्यापनमा बिताउनुभएको छ …

Read More »

भ्यालेन्टाइनका ८ दिनमा के के गरिन्छ त ? सुन्नुहोस अडियोसहित,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, फेब्रुअरी ७ तारिखदेखि १४ तारिखसम्म के कसरी भ्यालेन्टाइन मनाइन्छ भन्ने बारेमा तयार पारिएको अडियो सुन्नको लागि तकलो प्ले बटनमा क्लिक गर्नुहोला । लन्डन, हरेक वर्ष फेब्रुअरी १४ तारिखको दिनलाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ । हाम्रो नेपालमा पनि यसलाई …

Read More »

बेलायतको साउथ इष्ट लण्डनका महिलाहरुद्वारा तीज कार्यक्रम गरिंदै

लन्डन, हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर बेलायतको साउथ इष्ट लण्डनमा बसोवास गर्ने महिलाहरुले आगामी अगष्ट ५ तारिख शनिबारका दिन प्लमस्टिडडमा तीज विशेष कार्यक्रम २०१७ को आयोजना गर्ने भएका छन् । गत वर्ष पनि साउथ इष्ट लन्डनका महिलाहरुले तीज कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेका थिए । साउथ इष्टको लन्डनको …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा गोर्खा रेडियोको वेबसाइट मार्फत …

Read More »

किन छ त बेलायत समृद्ध – नवीन पोखरेल

सुन्नको लागि प्ले गर्नुहोला । लन्डन, सन् २०१५ मा भएको एउटा अध्ययन अनुसार पेरिस र न्यूयोर्कलाई पछि पार्दै संसारको सबैभन्दा उत्तम सहरको रुपमा घोषणा भएको लन्डनका आफ्नै विशेषताहरु छन् । वर्तमान समयसम्म आइपुग्दा लन्डन शक्तिशाली हुनुको कारणमा आर्थिक, सांस्कृतिक, जनस्वास्थ्य, भौतिक पूर्वाधार, खुशियाली तथा विकास जस्ता अनेकौं कुरा छन् । …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियो सुन्नुहोस गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा गोर्खा …

Read More »

गोर्खा रेडियो फिल्मी खबर -अनु अधिकारी

गोर्खा रेडियो लाइभ सुन्नुहोस । गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । चह्ल्चित्र सम्बन्धि गतिबिधि,कलाकारहरुको बारेमा जानकारी लगायतका बिबिध जानकारीका साथै फिल्मी गीतहरुको संगालो सांगीतिक कार्यक्रम गोर्खा रेडियो फिल्मी खबर …

Read More »

बेलायती महारानी समक्ष्य राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश -अडियो सहित

लन्डन, यहि डिसेम्बर १ तारिख अर्थात मङ्सिर १६ गतेका दिन बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बकिङहम प्यालेसमा आयोजित एक विशेस समारोहकाबीच बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बेलायतमा राजदूतले आफ्नो ओहोदाको प्रमाण पेश गर्न जाँदा विशेष बग्गीमा जानुपर्ने परम्परा अनुसार नै राजदूत सुवेदी …

Read More »

फिल्मीखबर – अनु अधिकारी

गोर्खा रेडियो लाइभ सुन्नुहोस । गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । यसपटकको फिल्मीखबरमा सुन्नसक्नुहुनेछ, सन्तानको खोजीमा राजेश हमाल दम्पति,नायक आर्याँ सिग्देलले पाएनन् अमेरिकाको भीसा, जम्दैछा दयाहांग र प्रियेंकाको जोडी, …

Read More »

एकजना जापानीद्वारा नेपालको ट्याक्सी चालकलाई पत्र

नमस्ते म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु। ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणका लागि ट्राफिक दुर्घटना, …

Read More »

शर्मिला बर्देवाको म्यूजिक भीडीयो “मेरो ठुम्कामा” विमोचन

गोर्खा रेडियो लाइभ सुन्नुहोस । लन्डन, यहि अक्टुवर २ तारिख आइतवारका दिन लन्डनस्थित हंस्लोको काठमाण्डौ जोन नेपाली रेस्टुरेन्टमा गीतकार नृपेश उप्रेतीको “मेरो ठुम्कामा” बोलको गीतको म्यूजिक भिडियोको एक समारोहकाबीच विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियो लाइभ सुन्नुहोस । गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको …

Read More »