Home > Audio > भ्यालेन्टाइनका ८ दिनमा के के गरिन्छ त ? सुन्नुहोस अडियोसहित,

भ्यालेन्टाइनका ८ दिनमा के के गरिन्छ त ? सुन्नुहोस अडियोसहित,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
फेब्रुअरी ७ तारिखदेखि १४ तारिखसम्म के कसरी भ्यालेन्टाइन मनाइन्छ भन्ने बारेमा तयार पारिएको अडियो सुन्नको लागि तकलो प्ले बटनमा क्लिक गर्नुहोला ।

लन्डन, हरेक वर्ष फेब्रुअरी १४ तारिखको दिनलाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ । हाम्रो नेपालमा पनि यसलाई प्रेम दिवस वा प्रणय दिवसजस्ता नामले पुकार्ने गरिन्छ । प्रेम गर्ने जोडीहरूको लागि विशेष रहने यस दिनलाई रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरेको पाइन्छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी रोज्ने जस्ता काम गरिन्छ । भ्यालेन्टाइन डेले नेपाली समाजमा पनि उत्तिकै महत्व राख्दै आएको छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ । माया प्रेमसँग सम्बन्धित भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा भएपनि यसलाई ७ फेब्रुअरिबाट नै विभिन्न प्रकृयाकासाथ् मनाइन्छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1