युरिक एसिडका लक्षण र अपनाउनुपर्ने सावधानी ( सुन्नुहोस )

गोर्खा अनलाइन रेडियो लन्डन,
युरिक एसिड हाम्रो शरीरमा नभई नहुने तत्व हो । यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ । यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ । युरिक एसिड धेरै भयो र कुनै प्रकारको लक्षण देखिएन भने त्यसलाई हाईपरयुरेसेमिया भनिन्छ। युरिक एसिड तत्वको नाम हो जसको घटिबढीले जोर्णेमा समस्या निम्त्याउछ ।

युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ । यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ । प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ ।

विस्तृत जानकारीको लागे तलको भिडियो प्ले गरेर सुन्नुहोला ।

[embedyt] https://www.youtube.com/watch?v=cVB7Efjp96c[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित