Home > Programs

Programs

श्रम इजाजत लिएकालाई विमानस्थलबाट फर्काएकामा विभागको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । …

Read More »

हजारौं जनसमुदायको बीचमा भ्रमण वर्षको शुभारम्भ गर्ने मन्त्री भट्टराईको घोषणा

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् । सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक …

Read More »

विश्व शान्ति सूचीमा नेपाल ७६ औं स्थानमा

विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको छ। इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो। ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन …

Read More »

सर्वोच्चको फैसलाले एनसेललाई १८ अर्ब छुट

काठमाडौँ — दूरसञ्चार कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै कर तिरे पुग्ने भएको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझाई दायर गरेको एनसेलको रिट निवेदनको निर्णयको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले अब २१ अर्ब १० करोड रुपैयाँ तिर्नुपर्ने राय दिएको हो । तर एनसेलले …

Read More »

राप्रपा अध्यक्ष थापा अमेरिकामा, विविध कार्यक्रममा सहभागी हुँदै

काठमाडाैं। विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन्। अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने भएका भएका छन्। अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता …

Read More »

रुसी राष्ट्रपति पुटिन काठमाडौं आउँदै

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको नेपाल भ्रमण गराउन सरकार सक्रिय भएको छ। केहीदिन अघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महाशक्ति राष्ट्रका राष्ट्र वा सरकार प्रमुखलाई नेपाल भ्रमण गराउने रकारको प्रथामिकता रहेको बताएका थिए। यसैबीचमा आगामी डिसेम्बरमा पुटिनको नेपाल भ्रमण हुनसक्ने समाचार शुक्रबारको नेपाल समाचारपत्रमा प्रकाशित भएको छ। …

Read More »

बम विष्फोटबाट २ वटा डोजरमा क्षति

काठमाडौँ — सिन्धुली जिल्लाको दुधौली नगरपालिका १४ ककुरठाकुरमा पार्किङमा राखिएको डोजरमा अज्ञात समूहले बुधबार राति प्रेसर कुकर बम विष्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पार्किङमा राखिएका ६ वटा जेसीबी र स्काभेटरमध्ये प्रेसर कुकर बम विष्फोटबाट दुईवटाको पूर्ण क्षति भएको छ । अन्यको सामान्य सिसा फुटेको छ । प्रहरी …

Read More »

ज्यामिर खाने क्रममा मृत्यु

विराटनगर : ज्यामिर खाने क्रममा केस्रा (चानो) घाँटीमा अड्किएर मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा एक जनाको मृत्यु भएको छ। ६५ वर्षीय राजकुमार राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। उनका अनुसार छिमेकी रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा त्यसको केस्रा अचानक घाँटीमा अड्किएको थियो। त्यहाँ …

Read More »

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

बनेपा / सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग …

Read More »

नयाँ नियुक्त गरिएका मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज हुँदैछ। बिहीबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ। प्रधानमन्त्री ओलीले बुधबार दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पदमुक्त गर्दै तीन राज्यमन्त्रीसहित ९ जना मन्त्रीलाई …

Read More »

जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

रुकुमपूर्व। प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन्। प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भने। मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको …

Read More »

कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् । कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उनले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा …

Read More »

उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार

घोराही । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ। समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ। उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। कूल २६ मतदानस्थललाई …

Read More »

कास्कीमा आचारसंहिता उल‌ंघन गरेको ३ उजुरी

पोखरा । निवार्चन आचारसंहिता मिचेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखरामा ३ उजुरी परेको छ । कार्यालयमा पोखरा महानगर, पोखरा १५ वडाध्यक्ष र संघीय समाजवादीविरुद्ध १/१ उजुरी परेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् । निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ अनुसार निर्वाचन …

Read More »

गलकोटको हटिया बजारमा सिसि क्यामेरा जडान

गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसि टिभि क्यामरा जडान गरिएको हो । गलकोट नगरपालिका वडा नं ३ को कार्यलय र उधोग बाणिज्य संघ गलकोटको पहलमा हटिया बजार क्षेत्रको जिप पार्क, लोकतन्त्र चोक, बि।एन।बि चोक, …

Read More »

मोटरसाइकल चोरीमा संलग्नको आरोपमा धनुषाबाट ७ पक्राउ

जनकपुरधाम । नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले चाेरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी …

Read More »