स्वस्थानी व्रतकथा-सुन्नुहोस (अडियोसहित)

लन्डन  । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्नेने एकमहिने स्पावस्लीथानी व्रतकथा आजबाट सुरु भएको छ । हिन्दू नारिहरुद्वारा परापूर्व कालदेखि मनाउंदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा  एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।

विशेष गरि विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पतिको सफलताको प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । स्वस्थानी व्रतकथालाइ गोर्खा रेडियोबाट प्रत्यक दिन प्रसारण हुदैछ । तपाईंले चाहेको बखतमा सुन्नको लागि तलको लिंकमा क्लिक गरेर आफूले चाहेअनुसार सुन्न सक्नुहुनेछ ।

स्वस्थानी व्रतकथा प्रथम अध्याय

स्वस्थानी व्रतकथा दोस्रो अध्याय

स्वस्थानी व्रतकथा तेस्रो अध्याय

स्वस्थानी व्रतकथा चौथो अध्याय

स्वस्थानी व्रतकथा पाँचौं अध्याय

स्वस्थानी व्रतकथा छैठौं अध्याय

स्वस्थानी व्रतकथा सातौँ अध्याय

स्वस्थानी व्रतकथा आठौं अध्याय

स्वस्थानी व्रतकथा नवौं अध्याय

स्वस्थानी व्रतकथा दशौँ अध्याय

स्वस्थानी व्रतकथा एघारौँ अध्याय

स्वस्थानी व्रतकथा बार्हौं अध्याय

स्वस्थानी व्रतकथा तेरौं अध्याय

स्वस्थानी व्रतकथा चौंधों अध्याय

स्वस्थानी व्रतकथा पन्ध्रौँ अध्याय

स्वस्थानी व्रतकथा सोह्रौं अध्याय

स्वस्थानी व्रतकथा सत्रौं अध्याय

स्वस्थानी व्रतकथा अठारौँ अध्याय

स्वस्थानी व्रतकथा उन्नाइसौं अध्याय

स्वस्थानी व्रतकथा बीसौं अध्याय

स्वस्थानी व्रतकथा एक्काइसौँ अध्याय

स्वस्थानी व्रतकथा बाइसौं अध्याय

स्वस्थानी व्रतकथा तेइसौं अध्याय

स्वस्थानी व्रतकथा चौबिसौं अध्याय

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित