किन छ त बेलायत समृद्ध – नवीन पोखरेल

सुन्नको लागि प्ले गर्नुहोला ।

लन्डन, सन् २०१५ मा भएको एउटा अध्ययन अनुसार पेरिस र न्यूयोर्कलाई पछि पार्दै संसारको सबैभन्दा उत्तम सहरको रुपमा घोषणा भएको लन्डनका आफ्नै विशेषताहरु छन् । वर्तमान समयसम्म आइपुग्दा लन्डन शक्तिशाली हुनुको कारणमा आर्थिक, सांस्कृतिक, जनस्वास्थ्य, भौतिक पूर्वाधार, खुशियाली तथा विकास जस्ता अनेकौं कुरा छन् । वहुसांस्कृतिक तथा वहुभाषिक रुपले परिचित लन्डन शहरको अर्को विशेषता सहनशीलता भन्दा फरक नपर्ला । व्यक्तिवादी संस्कारमा आधारित बेलायती समाजमा अरुलाई हानी नहुने गरी मनोरञ्जन तथा आफ्नो सोखका अनेक कुरा लन्डनमा उपलब्ध छ । आफ्नो नित्य काम प्राय साताको पाँच दिन गर्ने र बाँकी दुई दिन रमझममा बिताउने मध्यम तथा धनी व्यक्तिको खास रुटिन हुने गर्छ । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित