नेपाल भ्रमण वर्ष लाई सफल पार्न एनआरएन अध्यक्ष पन्तद्वारा आव्हान ( सुन्नुहोस )

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे अनुरुप धेरै भन्दा धेरै पर्यटन नेपाल भित्र्याउने अभियानमा देश विदेशका नेपालीहरु आवद्ध संघ संस्था एवं व्यक्ति समेत जोडतोडका साथ् लागिरहेका छन् । तेस्तै गरि नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले पनि आफ्नो पहल शुरु गरिसकेको छ ।
भर्खरै मात्र एन आर एन केन्द्रीय अध्यक्ष कुमार पन्तद्वारा सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्समक्ष्य एक आव्हान जारी गरिएको छ । सुन्नको लागि तलको भिडियो प्ले गर्नुहोला ।

[embedyt] https://www.youtube.com/watch?v=jN3heEgSido[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित