एनआरएनएद्वारा भारतमा हटलाइन सेवा संचालन  

लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुलाई लक्षित गर्दै  हटलाईन (टेलिफोन) सेवा शुरु  गरेको छ । भारतमा तीव्र  रुपमा  कोरोना संक्रमण बढ्न थालेपछि संघले उक्त कदम चालेको हो । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले […]

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ हजार नाघ्यो

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकै दिनमा मृत्यु भएको यो संख्या महामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ । यसैगरी बितेको २४ घन्टामा थप ५५ हजार […]

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा

रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो । प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु […]

नेपालमा थप २ हजार १ सय २० संक्रमित, ८ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै  गएको छ । पछिल्लो २४ घण्टामा  थप २ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या नेपालमा हालसम्म संक्रमितमध्ये दोस्रो धेरै संक्रमित संख्या हो । हिजो सार्वजनिक तथ्याँक अनुसार अहिले सम्मकै सबैभन्दा बढी २ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएका […]

नेपालमा कोरोनाबाट थप १ सय ९ संक्रमित, एकको मृत्यु

काठडमाडौं । गएको २४ घन्टामा नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ । विगत २४ घन्टामा १ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण पछिल्लो समयमा  बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय रुपमा कमी हुँदै गैरहेको छ । गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोनाको संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । यसैगरी गएको २४ घन्टामा बेलायतका अस्पतालमा थप ८५ […]

कोरोनाबाट विदेशमा थप १३ नेपालीको मृत्यु, बेलायतमा मात्र ६७ जना

काठमाडौं । कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट गएको एक साता भित्र  विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६, भारतमा ५, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १ […]

बेलायतमा कोरोनाको संक्रमणबाट ६० जना नेपालीहरुको निधन

नरेन्द्र बस्नेत / रतोपाटी लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको संख्या ६० जना पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार सोमबार सांझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको छ । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् […]

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

गोर्खा अनलाइन रेडियो लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्यांकको आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो । तेस्तैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ […]

बेलायतमा कोरोनाबाट ३३ नेपालीको मृत्यु ४० भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । तेस्तैगरी बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएकोछ र २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू […]

बेलायतमा कोरोनाबाट १८ हजार भन्दा बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ । गएको २४घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो जानकारीअनुसार इंग्ल्याण्डमा ६ सय ६५ जना, स्कटल्याण्डमा ७७ जाना र वेल्समा १५ जनाको […]

बेलायतमा कोरोनाबाट मृत्यु हुने दुई साताभित्रकै सबैभन्दा कम

लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड -१९को संक्रमणबाट मृत्यु हुनेको संख्या गएको दुई हप्तामा सबैभन्दा कम रहेको  ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ लेजानकारी दिएको छ ।२४ घन्टाभित्र  बेलायतको अस्पतालमाकोरोनाबाट थप ४ सय ४९ जनाले ज्यान गुमाएका छन् । यस अघि पनि गत अप्रिल ६ का दिन ४ सय३९ जनाको मात मृत्यु भएको थियो । सम्भवत: […]

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

गोर्खा अनलाइन रेडियो नरेन्द्र बस्नेत लन्डन बेलायतमा कोरोना भाइरस कोभीड -१९ को संक्रमणबाटथप ५ सय ९६ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफहेल्थ एण्ड सोसल केयर’ लेजानकारी दिएको छ ।यसरी मृत्यु हुनेहरुमा इंग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कात्ल्यांडमा१० जाना र नर्दर्न आएरल्याण्डमा एक जनाको निधन भएको हो ।  पछिल्लो ताथ्यांक अनुसार बेलायतको अस्पतालमा कोरोनाभाइरसको […]

बेलायतमा कोरोना संक्रमणबाट १४ हजार भन्दा बढीको निधन

गोर्खा अनलाइन रेडियो लन्डन, बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या केहि दिन यता बढ्दै गैरहेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएपछी बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १४ हजार ५ सय ७६ पुगेको छ । शुक्रबार बिहान ९ बजेसम्म ३ लाख ४१ हजार […]

बेलायतमा ८३ वर्षीय भूपू गोर्खाको कोरोना संक्रमणबाट निधन

गोर्खा अनलाइन रेडियो लण्डन । कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट बेलायतमा एकजना भूपू गोर्खाको निधन भएको छ । बेलायतको फार्नबरोमा बस्दै आएका८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राती स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो । उनलाई गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना ‘पोजिटिभ’ देखिएकी उनकी श्रीमतीलाई भने […]

बेलायतमा बन्यो विश्वकै सबैभन्दा ठूलो क्रिटिकल केयर युनिट

गोर्खा नालाइन रेडियो लन्डन । कोरोना भाइरस (कोभीड १९) को संक्रमणले तीव्र रुप लिएपछि बेलायत सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिंदै आएको छ । पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयां र सबै भन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरेको छ । उक्त एक्सेल सेन्टरमा जि २० सम्मेलन, विभिन्न प्रदर्शनी र […]