बेलायतमा कोरोनाबाट मृत्यु हुनको संख्या ५ सय नाघ्यो

गोर्खा अनलाइन रेडियो लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ । […]
बेलायतमा एक नेपाली महिलामा कोरोना पोजेटिभ,

नरेन्द्र बस्नेत लन्डन । बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् । आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् । उनले भनेकी छन्, […]
कोरोना भाइरस नियंत्रणका लागि एनआरएनए द्वारा शाखा परिचालन गर्ने

गोर्खा अनलाइन रेडियो लण्डन । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) को संयुक्त बैठकले हरेक देशमा एक […]
स्पेनमा कोरोनाको संक्रमण फैलिनुका मुख्य कारण ।

गोर्खा अनलाइन रेडियो भोला लामिछाने, स्पेन । उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्तरी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन, ईरान, ईटाली लाई कोरोना भाईरसले गाजीसकेको र दुनीया संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक […]
कोरोना भाइरसका कारण बेलायतका स्कुलहरु अनिचित कालका लागि बन्द रहने

गोर्खा अनलाइन रेडियो लन्डन, कोरोना भाइरस (कोभीड १९) को बढ्दो प्रभावका कारण बेलायतका विद्यालयहरु आउँदो शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द गरिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । स्कटल्याण्ड र वेल्सका विद्यालयहरु शुक्रबारबाट बन्द गरिने घोषणा यस अघि नै गरिसकेका छन् भने नर्दर्न आएरल्याण्डका स्कुलहरु पनि बन्द गरिनेछ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०४ […]
कोरोना भाइरस संक्रमण के हो ? यसबाट कसरी बच्ने ?

गोर्खा अनलाइन रेडियो डा. राघबप्रसाद धिताल चिनको वुहान प्रान्तबाट गत वर्ष सुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा (हालसम्म) सबैभन्दा धेरै इटालीमा संक्रमण देखिएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यू भैसकेको छ । बेलायतमा यो संक्रमण र मृत्युदर आक्रामक रुपमा बढ्दो छ । यसै सिलसिलामा बेलायतमा लामो समयदेखि […]