बेलायतमा कोरोना संक्रमणबाट १४ हजार भन्दा बढीको निधन

गोर्खा अनलाइन रेडियो

लन्डन, बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या केहि दिन यता बढ्दै गैरहेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएपछी बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १४ हजार ५ सय ७६ पुगेको छ ।

शुक्रबार बिहान ९ बजेसम्म ३ लाख ४१ हजार ५ सय ५१ जनामा कोरोनाको परिक्षण गरिएकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ९२ जना पुगेको छ । बेलायतमा हालसम्म १७ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन्, जसमध्य एक दर्जन जति भूपू गोर्खा रहेका छन् ।

हाल संसारभरिमा कोरोनाबाट १ लाख ४८ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन् भने ५ लाख ५८ हजार ४ सय ४० जनाको उपचार भैसककेको वर्ल्डमिटर्समा उल्लेख गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित