बेलायतमा कोरोनाबाट मृत्यु हुने दुई साताभित्रकै सबैभन्दा कम

कोरोना भाइरस अपडेट
लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड -१९को संक्रमणबाट मृत्यु हुनेको संख्या गएको दुई हप्तामा सबैभन्दा कम रहेको  ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ लेजानकारी दिएको छ ।२४ घन्टाभित्र  बेलायतको अस्पतालमाकोरोनाबाट थप ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

यस अघि पनि गत अप्रिल ६ का दिन ४ सय३९ जनाको मात मृत्यु भएको थियो । सम्भवत: बेलायतले पहिलो चरणको पीक अवधि पार गरिसकेकोबेलायत सरकारले बताएको छ । यद्दपि कोरोनाको संक्रमण हुनुहरुको संख्या भने क्रमशबढ्दै गएको गइरहेको  छ ।

गएको २४ घन्टामा ४हजार ६ सय ७६ जनालाई कोरोना पोजिटिभ देखिएपछि बेलायतमा हाल १ लाख २४ हजार ७ सय ४३जना कोरोना संक्रमित रहेका छन् । तेस्तै  पछिल्लोतथ्यांक अनुसार बेलायतको अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १६ हजार ५सय ९ पुगेको छ । मार्च २३ तारिखबाट लागू गरिएको तीन हप्ते लकडाउनलाई पुन तीनहप्ताको लागि थप गरिएको छ ।

अहिले लकडाउनको चौथो हप्ता चलिरहँदा लकडाउनलाई पूर्णरुपमा पालना गर्न बेलायत सरकारले आग्रह गर्दै आएको छ । कोरोनाको संक्रमण हालसम्म संसारभरिमा १ लाख ६८ हजारले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित