Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
‘मैले दुख भोगिराको यो भाग्यमा लेखेरै हो, यो जीन्गगी तिमीसँगै बाँच्ने आशा देखेरै हो’ भर्खरै मात्र युट्युब मार्फत “मैले दुख” बोलको नेपाली आधुनिक गीतको म्यूजिक भीडियो सार्थक डिजिटल म्यूजि प्रा.लि. ले सार्वजनिक गरेको छ । माया पारदेको स्वर रहेको यस गीतमा दिपक डोटेलको शब्द अनि रामजी दैलेखीको संगीत रहेको छ । निकै नै मर्मस्पर्शी शब्द सृजना रहेको यस गीतको म्यूजिक भीडीयोलाई दिपक डोटेलले निर्देशन गरेका हुन् भने बिमल भट्टराइको छायांकन रहेको छ । त्यस्तैगरी दिपक डोटेल, हिना सोनी र सुस्मिता अभिनयले माया प्रेमको भूमरीमा पर्दाको पीडा र भोगाइलाई प्रस्तुत गरेको छ ।
म्यूजिक भीडीयो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।






