Home > Blog > Entertainment > सोनिका रोकाया हट अवतारमा

सोनिका रोकाया हट अवतारमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् ।‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ । आरजे एसआईको शब्द कम्पोज र स्वर रहेको यस भिडियोले अहिले बजारमा निकै चर्चा बटुलेको छ।

‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् ।‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ । आरजे एसआईको शब्द कम्पोज र स्वर रहेको यस भिडियोले अहिले बजारमा निकै चर्चा बटुलेको छ। डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् । यस भिडियोको छायांकनको लागि आरजे एसआई अमेरिका बाट नेपाल आएका हुन् । पवन सुस्लिंगको च्यानलमा रहेको यस भिडियोलाई आरजे एसआईले सम्पादन तथा निर्देशन गरेका हुन् ।

डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् । यस भिडियोको छायांकनको लागि आरजे एसआई अमेरिका बाट नेपाल आएका हुन् । पवन सुस्लिंगको च्यानलमा रहेको यस भिडियोलाई आरजे एसआईले सम्पादन तथा निर्देशन गरेका हुन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

दृष्टिबिहिन महेशको भिडियो बजारमा (भिडियो)

काठमाण्डौ-श्री जनता धन मा.वि.मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी महेश शर्माको स्वरमा रहेको बालगीत झोला बोकीबोकी टुकुटुकु …