Breaking News
Home > Featured > पार्वती राईले मागिन निगम ठकुरीलाई

पार्वती राईले मागिन निगम ठकुरीलाई

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

fullscreen-capture-06122016-103052दांग घोराइको बसमा चढी सरर जाउला, त्रिशूललाई साक्षी राखी माया प्रिती लाउला” पार्वती राई र निगम ठकुरीद्वारा अभिनय गरिएको नयाँ लोकदोहोरी गीत “दांग धारापानी” को म्यूजिक भीडीयो सार्वजनीक भएको छ । हिजोआज नेपाली लोकदोहोरीको म्यूजिक भीडीयोहरुमा निकै व्यस्त देखिने पार्वती राईले यस म्यूजिक भीडीयोमा पनि राम्रो अभिनय प्रस्तुत गरेकिछन् । दुर्गा रोक्का मगर र टिका पुनको स्वरमा गाइएको यस गीतमा जीवन पन्तको लय रहेको छ । प्रविन तामांगको निर्देशनमा रहेको यस म्यूजिक भीडीयोको छायांकन पुकार तिमिल्सिनाले गरेका छन् भने शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । तेस्तै गरि उत्पादन तथा बितरकको भूमिकामा सार्थक डिजिटल म्यूजिक प्रा.लि. रहेको छ। उक्त म्यूजिक भीडीयोमा पार्वती राई र निगम ठकुरीको अभिनय हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1