गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
“नागबेली चालैले कम्बर मर्कायौ, कर्के नजरैले घायल बनायौ” नेपाली तारा-२ का सन्तोष लामाको स्वर अनि संगीतमा रहेको नेपाली पप गीत “नागबेली चाल” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । सार्थक डिजिटल म्यूजिक प्रा.लि.को प्रस्तुतिमा सुन्दर पन्तको गीति एल्बम ” सुन्दर सपना” मा रहेको उक्त गीतको म्यूजिक भीडीयोमा बेनिसा हमाल भेषराज गौतम, अमृत र सुमनले अभिनय गरेका छन् । रबि बरालीको निर्देशन, शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको यस म्यूजिक भीडीयोको क्यामेरामा नरेन्द्र सिंहले साथ दिएका छन् ।
उक्त म्यूजिक भीडीयो हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।