लन्डन । गोर्खा भूपू सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले तत्तकाल त्रिपक्षीय वार्तामा वस्ने सम्भवना नरहेको वताएका छन् । अध्यक्ष राईले नेपाली टिभीको ‘रियाक्सन (With Chiran Sharma)’ कार्यक्रममा बोल्दैं भूपू गोर्खाहरुको विषयमा अहिले त्रिपक्षीय वार्ता गर्ने भनेर समाजमा भ्रम फैलाएको आरोप लगाएका छन् । उनले त्रिपक्षीय वार्ताका लागि नेपाल सरकारको तर्फवाट वेलायतका लागि नेपाली राजदूत दूर्गा वहादुर क्षेत्रीलाई कुनै पनि पत्र नआएको समेत दावी गरेका छन् । उनले गेसोले कुनै राजनीतिक गतिविधी नरहेको दावी गर्दै गोर्खा आन्दोलनका लागि लाखौं रुपैयाँ संकलन गरेको स्वीकार गरेका छन् ।
कार्यक्रमको पूर्ण अंश हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।