गोर्खा रेडियोको बिशेष प्रस्तुति हलिवुड, बलिवुड अनि कलिवुड संग सम्बन्धित रमाइला अनि रोचक तथ्यहरुको बारेमा जानकारी राख्न चाहनुहुन्छ भने साप्ताहिक रुपमा प्रस्तुत गरिने कार्यक्रम फिल्मी खबर सुन्न नभुल्नुहोला,गोर्खा अनलाइन रेडियोमा पनि प्रशारण गरिनेछ भने हाम्रो वेबसाइटमा पनि राखिनेछ जसले गर्दा तपाईंको फुर्सदको समय मिलाएर सुन्न सक्नुहुनेछ ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।