कुशे औशीं तथा बाबुको मुख हेर्ने दिन, भाद्र कृष्ण औशींका दिनलाइ कुसेऔंसीका रुपमा मनाउने प्रचलन छ । आजको दिनमा हिन्दू धर्मावलम्बिहरुले बर्षभरि घरमा गरिने देव कार्य एबम पितृ कार्यको लागि आवश्यक पर्ने कुश भित्र्याएर पूजा गर्ने गर्दछन ।