विभिन्न चर्चित ब्यक्तिहरुको जीवनीमा आधारित कार्यक्रम जीवनगाथामा आज भारतीय कमेडी किंगका रुपमा परिचित कपिल शर्माको बारेमा जानकारी गराउन गैरहेकाछौं । कपिल शर्मा भारतीय कमेडी क्षेत्रका एक सफल अनि चर्चित व्यक्ति हुन् । एउटा सिरियस भूमिकाबाट क्यारियर शुरु गरेका कपिल पछि गएर हाँस्य अभिनेता बन्न पुगे । सन् २०१३ मा फोर्ब्स ईन्डियामा चर्चित १०० जनामध्य पर्न सफल भएका थिए । भारतको अमृतसर पंजावमा जन्मिएका कपिलका पिता पुलिस डिपार्टमेन्टमा काम गर्दथे । गायक बन्ने चाहना बोकेका कपिलको बारेमा विस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
कमेडी किंग कपिल शर्मा
कमेडी किंग कपिल शर्मा

तपाईको प्रतिक्रिया