my-honest-girlदिउँसोको खाना खाँदै थिए म्यासेन्जर बज्यो । म्यासेज हेरे नमस्ते हजुर आरामै लेखिएको थियो । मैले जवाफ फर्काए हजुर नमस्ते सन्चै छु, अनि तपाँइ नि ?
फेसबुकमा दुइ बर्ष अघिदेखि हामीहरु साथी बनेका थियौ । एक अर्कोको फोटो स्टट्यासमा कहिलेकाहि लाइक कमेन्ट मात्रै हुन्थ्यो । बोलचाल कहिल्यै भएको थिएन । उसको नाम थियो पबित्रा ।
केहिबेर यस्तैउस्तै च्याटमा कुराकानी भयो, हस् हजुर पछि कुरा गर्दै गरौला, तपाइसँग च्याट हुँदा खुशी लाग्यो अहिले ‘बाइ’ भनि ।
मलाइ पनि खुशी लाग्यो हस् बाइ शुभरात्री भने । उसलाइ मसँग च्याट हुदा के – कारणले खुशी लाग्यो त्यो थाहाँ भएन, तर मलाइ चाहि खुशी लागेन र त्यस्तो खुशी हुनपर्ने कारण केहि पनि थिएन ।
त्यसपछि बेलाबेलामा उसले मलाइ म्यासेन्जरमा म्यासेज गर्न थाली । म पनि कामबाट फुर्सद भएको बेलामा उ सँग च्याट गर्थे । उसले कतिबेला बोलाउँछे भनेर कुरेरै त बस्ने थिइन, तर अरुको भन्दा उसको म्यासेज आएपछि भने खुशी लाग्थ्यो ।
एकदिन म्यासेन्जरमा च्याटिदै थियौ, नेपाल कहिले आउँने भनेर सोधी । मैले दुइ महिना पछि आउँदैछु छुट्टिमा भने । ‘मलाइ के लेराइदिनु हुन्छ त ? सोधी उसले । राम्रोसँग आउनु भन्नुको सट्टा मेरो उपहारमा उसले दिलचस्पी देखाइ। मैले पनि यत्तिकै ‘के लेराइदिउ?’ भनेर सोधे । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला । ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित