गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामनामा स्रोताहरुबाट प्राप्त शुभकामनाहरु जस्तै जन्मदिनको शुभकामना,बिबाह,बर्षगांठ, लगायतका कुनै पनि किसिमका बधाई तथा शुभकामा सन्देशहरु प्रस्तुत गरिनेछ । यसपटक पनि हामीलाई केहि जन्मदिनका शुभकामना सन्देशहरु प्राप्त भएकाछन।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।