Home > Blog > कविता लेखेर के हुन्छ भन्ने प्रश्नको जवाफ लण्डनमा पाँए – युवा कवि नवराज पराजुली

कविता लेखेर के हुन्छ भन्ने प्रश्नको जवाफ लण्डनमा पाँए – युवा कवि नवराज पराजुली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो

लन्डनस्थित ग्रिन्फोर्ड हलमा गत मार्च १० शनिबारको दिन ” नेपाली कविता कम्सर्ट २०१८” भव्य रुपमा सम्पन्न भएको छ । सर्लाहीको हरिवनस्थित चेतना शन्देश नेपालद्वारा संरक्षित द्वन्दकाल तथा मधेस आन्दोलनमा गुमाएका अनाथ बालबालिकाहरुको सहयोगार्थ बेलायतमा एनबीसी यूकेको आयोजाना अनि एनआरएन यूकेको भाषा तथा साहित्य विभागको सह आयोजनामा म पहिलो पटक कविता कन्सर्टको आयोजना गरिएको हो । कार्यक्रममा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित युवा कवि नवराज पराजुली नेपालबाट बेलायत आएका हुन् । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम खर्च कटाएर अनाथ बालबालिकाहरुको सहयोगार्थ पठाइने आयोजकले बताएका छन् ।

कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

LONDON POETRY RECITAL लन्डन कविता कन्सर्ट

लण्डनमा भएको कविता कन्सर्टको एक संक्षिप्त जानकारी

Posted by Gurkha Online Radio on Wednesday, March 14, 2018

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …