Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो
लन्डनस्थित ग्रिन्फोर्ड हलमा गत मार्च १० शनिबारको दिन ” नेपाली कविता कम्सर्ट २०१८” भव्य रुपमा सम्पन्न भएको छ । सर्लाहीको हरिवनस्थित चेतना शन्देश नेपालद्वारा संरक्षित द्वन्दकाल तथा मधेस आन्दोलनमा गुमाएका अनाथ बालबालिकाहरुको सहयोगार्थ बेलायतमा एनबीसी यूकेको आयोजाना अनि एनआरएन यूकेको भाषा तथा साहित्य विभागको सह आयोजनामा म पहिलो पटक कविता कन्सर्टको आयोजना गरिएको हो । कार्यक्रममा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित युवा कवि नवराज पराजुली नेपालबाट बेलायत आएका हुन् । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम खर्च कटाएर अनाथ बालबालिकाहरुको सहयोगार्थ पठाइने आयोजकले बताएका छन् ।
कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।