नरेन्द्र बस्नेत.
लण्डन, केही समय आघि देखी बेलायती समुदायमा निकै अनि ब्यापक चर्चाको विषय बन्दै आइरहेको गैर आवासीय नेपाली संघ यूके (एनआरएनए) को सल्लाहकार चयन प्रक्रियाले अन्ततः आफ्ना सल्लाहकारहरुको टुंगो लगाएको छ । अध्यक्ष्य योग कुमार फगामीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले विभिन्न क्षेत्रमा आवद्ध २ सय ९३ जनालाई मनोनयन गरी सल्लाहकारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । सल्लाहकारहरुमध्ये १ सय ४४ जना विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा समुदायका अगुवाहरुबाट, १ सय १७ जना एनआरएन, नेपालका राजनीतिक दल निकट संगठनका नेता, सामाजिक व्यक्तित्व तथा व्यवसायीहरू मध्यबाट, मिडियाको क्षेत्रमा सक्रिय रहेकाहरुबाट २३ जना र ९ युवाहरुलाई चयन गरिएको छ । समाजका हरेक क्षेत्रमा योगदान पुर्याउदै आइरहेका महत्वपूर्ण व्यक्तित्वहरुलाई समेट्न सकेमा एनआरएनए को अभियानलाई अघि बढ्न सजिलो हुने अभिप्रायले सल्लाहकारहरुको चयन गरिएको एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीको धारणा रहेको छ ।
सुन्नको लागि प्ले गर्नुहोला
मनोनित गरिएका एनआरएनए यूकेका सल्लाहकारहरुको नामावली यसप्रकार रहेको छ
संघसंस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरू कुल संख्या – १४४ छ ।
अमिता बेल्वासे, अञ्जु योञ्जन, अर्जुन गौतम, अर्जुन गुरुङ, वसन्त श्रेष्ठ, भाष्कर टिटुंग, बिलबहादुर पुर्जा, विष्णु गुरुङ, बोहतबहादुर गुरुङ, बोमबहादुर सूर्यबंशी, क्याप्टेन हरिबहादुर थापा, क्याप्टेन राजु गुरुङ, चन्द्रबहादुर गुरुङ, चित्र गुरुङ, दधि आचार्य, डेभीड गुरुङ, दिपक श्रेष्ठ, देवेन श्रेष्ठ, देविमाया पुन, धनबहादुर बुढाथोकी, धनबहादुर सार्की, धन गुरुङ, धन कुंवर, दिलीप गुरुङ, दिलराज गुरुङ, दिनेश घिमिरे, दिपक काउछा, डा बच्चुकैलाश कैनी, डा चन्द्र गुरुङ, डा चन्द्र लक्सम्बा, डा गोपाल पौडेल, डा कपिल रिजाल, डा कुल मरहट्ठा, डा मिन रानाभाट, डा पदम सिंखडा, डा प्रकाश सुवेदी, डा पुरुषोत्तम पौडेल, डा राघव धिताल, डा रामकुमार अधिकारी, डा सबिन जोशी, डा तेजेन्द्र फेराली, दुर्गा गुरुङ, दुर्गासिंह राना, दूतबहादुर पुन, एकबहादुर पुन, एकेन्द्र गुरुङ, गंगा राई, घनबादुर थापा, ज्ञाम गुरुङ, ज्ञानराज राई, हरिगोविन्द गुरुङ, हरि गुरुङ, हरि केसी, हरिसिंह थापा, हितकाजी गुरुङ जीव बेल्वासे, जुमकाजी गुरुङ, काजी शेर्पा, कमलबहादुर पुर्जा, कमल गुरुङ, कमल खनाल, केशबहादुर आले, केशबहादुर गुरुङ, केशब भण्डारी, खिम गौचन, खुशीमान गुरुङ, किशोर गुरुङ, कृष्ण गहतराज, कृष्ण गुरुङ, कृष्णहरि बांस्तोला, कृष्णकुमार राई, कृष्ण न्यौपाने, कृष्ण ढकाल, कुमार घर्ती, कुमार श्रेष्ठ, लक्ष्मी बान्तवा, लेखबहादुर राना, लेफिटनेन्ट चन्द्रबहादुर गुरुङ, लेफ्टिनेन्ट कर्णेल यम राना, लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ, मदन थापा, महेश अधिकारी, महेश गुरुङ, माइता लिम्बू, मेजर खुशीमान गुरुङ, मेजर कृष्ण गुरुङ, मेजर कुल बहादुर थापा, मेजर रिटायर्ड दुधप्रसाद गुरुङ, मेजर रिटायर्ड टिकेन्द्र दल देवान, मन गुरुङ, मिलन घिमिरे, मिन गुरुङ, मिनप्रसाद गुरुङ, नविन गुरुङ, नन्दजंग गुरुङ, नन्दकुमारी गुरुङ, नानीबाबु मगर, नरकुमारी लिम्बू, नरेश खपाँगी मगर, नेमबहादुर थापा, नरजंग गुरुङ, ओमबहादुर गुरुङ, ओम गुरुङ, ओमप्रसाद थापा, पदम राई, पवन शर्मा, प्रसुना कंडेल, प्रबिन कुमार पाण्डे, प्रेम आले, प्रोफेसर सुमाया राई, पुरन गिरी, पुष्प श्रेष्ठ, राजबहादुर गुरुङ, राजनकुमार क्षेत्री, राजेश पाठक, राजु थापा, रामबहादुर गलामी, रमनसिंह थापा, राष्ट्र राई, रोहित गुरुङ, साना शेर्पा, शंकर दाहाल, शर्मिला सिंह, शशीधर नेपाल, शिव खराल, शिवशरण गुरुङ, श्रीचन्द्र गुरुङ, श्रीलिम्बू, सिर्जना गुरुङ, सुवसिंह गुरुङ, सुदर्शन गुरुङ, सुरज केसी, सुरेशजंग शाह, सुर्जे गुरुङ(रामचन्द्र), सूर्य नेम्वांग, सुशीला कार्की, टंक कंडेल, तेजबहादुर राम्जाली पुन, तेजेन्द्र रोका, तिलकुमारी गुरुङ, तिलविक्रम लिम्बू, तुल छन्त्याल, उमेश मोक्तान र उत्तर गुरुङ ।
एनआरएन, राजनीतिक संगठनका नेता,सामाजिक व्यक्तित्व तथा व्यवसायी कुल संख्या – ११७
अजिता सिम्खडा, आकलजंग लामा, आनन्द घले, आनन्द धरेल, अर्जुन कटुवाल, अर्जुन तिलिजा, आशिष पन्त, बालजंग अर्याल, बासु लामिछाने, भक्त गुरुङ, भानु सापकोटा, भिममहेन्द्र गुरुङ, भोजप्रसाद गुरुङ, भोला खनाल, विज्ञान प्रसाई, विजन भट्ट, विजयविक्रम लिम्बू, विजय गुरुङ, विजय थापा, विकास देवकोटा, विनोद ज्ञवाली, विनोद मोक्तान, बिराज भट्ट, विष्णु तामाङ, विष्णु वाग्ले, विश्वआदर्श पण्डित, विश्व घिमिरे, विश्वासदिप तिगेला, विके पाण्डे, विपी खनाल, क्याप्टेन हितमान गुरुङ, चेतनाथ खनाल, दासु पाण्डे, दयानिधी सापकोटा, देव गुरुङ, धनबहादुर गुरुङ, धर्म तामाङ, दिलराज गुरुङ, दिपक थापा, डा भरत सिंखडा, डा राजेन्द्र थापा, दुर्गा पाण्डे, गणेश गुरुङ, गणेश इजाम, घनश्याम पौडेल, गोविन्द बेल्वासे, हरिभक्त न्यौपाने, ह्यारी गुरुङ, हिराधन राई, जगत गुरुङ, झपटसिंह भुजेल, जीवन सेन, कैलाश नेपाल, कमल भण्डारी, कमल कोने गुरुङ, कमल पौडेल, कर्ण शाही, खेम जोशी, खेम पौडेल, किशोर सापकोटा, किशोर श्रेष्ठ, कोमल मल्ल, कोपिला सुब्बा, कृष्ण भट्ट, कृष्ण भट्टराई, कृष्ण दाहाल, कृष्णप्रसाद तिमल्सेना, कृष्ण तिवारी, कुमार केसी, लक्ष्य गुरुङ, लक्ष्मण घिमिरे, लक्ष्मण शाह, लेखनाथ घिमिरे, एलएन पाण्डे, लोक गुरुङ, मधुकर गुरुङ, मनिषकुमार श्रेष्ठ, मिन दर्लामी, मिठुलाल विश्वकर्मा, मोती भण्डारी, नरेन्द्र कंडेल, नारायण कंडेल, पशुपति भण्डारी, प्रवेश केसी, प्रेम विश्वकर्मा, पूर्ण लक्सम, रविन्द्र कंडेल, राजन कंडेल, राजन खरेल, राजेन्द्र पुडासैनी, रवि लामिछाने, रितेश पाण्डे, रोशन सापकोटा, शैलेन्द्रकाजी श्रेष्ठ, समिरनाथ प्याकुरेल, सनत गुरुङ, सञ्जय पन्त, शान्तविनोद लामिछाने, शंकर भण्डारी, शंकर घिमिरे, शेरकाजी गुरुङ, शिवजी श्रेष्ठ, शिव तिमील्सना, सुवास पोखरेल, सुरज गौतम, सूर्य गुरुङ, सूर्य तामाङ, तस्वीर लामा, तेजु गुरुङ, थर्क सेन, टुका क्षेत्री, उमेश पराजुली, उत्तर सुन्दास, यादव श्रेष्ठ, यादव भण्डारी, युवराज गुरुङ र युवराज सिंह ।
मिडिया क्षेत्रबाट कुल संख्या २३
बाचस्पति रेग्मी, भगिरथ योगी, विमला सेने, विपिन निरौला, बिसन गुरुङ, चिरन शर्मा, ध्रुबराज अर्याल, एभरेष्ट गौतम, हरिकाजी गुरुङ, जगन कार्की, खगेन्द्र नेपाली, खुशी लिम्बू, लिलामान शेरपुञ्जा, मिलन तमु, नविन पोखरेल, नरेन्द्र बस्नेत, फडिन्द्र भट्टराई, प्रमिला राई, पूर्ण गुरुङ, शिव भण्डारी, सिद्धार्थविक्रम क्षेत्री, श्याम लुइटेल र एसके गुरुङ ।
र युवा क्षेत्रबाट कुल संख्या – ९
बलुराम राना, भेषबहादुर थापा, बिरेन खड्का, ब्रुसकुमार थापा, धिरज राई, कुश बस्नेत, मिलन गुरुङ, रिचर्ड गुरुङ र शान्ति गुरुङ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।