Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अनु अधिकारी सिग्देल
यहि पुष १९ गतेदेखि संचालन भएको मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प आज सम्पन्न भएको छ । मन्टेश्वोरी किन्डर्वोर्ल्डका बिभिन्न शाखाहरु बानेश्वर, सोल्टीमोड, भक्तपुर, माहाराजगन्ज, झम्सिखेलद्वारा सयुक्त रुपमा आयोजना गरिएको उक्त विन्टर क्याम्को बानेश्वर शाखामा समापन गरिएको हो ।२ बर्ष देखि ५ बर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको सो १० दिने कार्यक्रममा भाइबहिनीहरुलाई निम्न कुरा सिकाइएको थियो । Audio visual music dance magic show cooking class yoga english conversation class facepainting table manner Taekwondo Brain gym science fun activities field trip Nature hiking horse riding,आदि ।
समापन कार्यक्रममा बिध्यार्थी भाइबहिनिहरुले बनाएका सामाग्रीहरुको बितरण गरिएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।