Home > Blog > मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प सम्पन्न -फोटो फिचर

मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प सम्पन्न -फोटो फिचर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

अनु अधिकारी सिग्देल

यहि पुष १९ गतेदेखि संचालन भएको मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प आज सम्पन्न भएको छ । मन्टेश्वोरी किन्डर्वोर्ल्डका बिभिन्न शाखाहरु बानेश्वर, सोल्टीमोड, भक्तपुर, माहाराजगन्ज, झम्सिखेलद्वारा सयुक्त रुपमा आयोजना गरिएको उक्त विन्टर क्याम्को बानेश्वर शाखामा समापन गरिएको हो ।२ बर्ष देखि ५ बर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको सो १० दिने कार्यक्रममा भाइबहिनीहरुलाई निम्न कुरा सिकाइएको थियो । Audio visual music dance magic show cooking class yoga english conversation class facepainting table manner Taekwondo Brain gym science fun activities field trip Nature hiking horse riding,आदि ।
समापन कार्यक्रममा बिध्यार्थी भाइबहिनिहरुले बनाएका सामाग्रीहरुको बितरण गरिएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …