Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अनु अधिकारी,
काठमान्डौ, मोन्टेश्वरी किन्डरवोर्ल्ड सोल्टिमोडक विद्यार्थीहरुले हजुरबुबा हजुरआमा दिवस मनाएका छन् । कमै मात्रामा विद्यालयले ओयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस प्ले ग्रुप देखि प्री टू सम्मका विद्यार्थीहरुद्धारा मोन्टेश्वोरी किन्डरवोर्ल्ड सोल्टिमोड्मा धूमधामका साथमनाइएको छ । उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई स्वागत तथा सम्मान गरेका थिए । मोन्टेश्वरी किन्डरवोर्ल्डका विद्यार्थीहरुले गीत संगीत र नृत्य गरेर मनोरंजन समेत गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।