Home > Blog > मोन्टेश्वरी किन्डरवोर्ल्डले मनायो हजुरबुबा हजुरआमा दिवस

मोन्टेश्वरी किन्डरवोर्ल्डले मनायो हजुरबुबा हजुरआमा दिवस

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

अनु अधिकारी,
काठमान्डौ, मोन्टेश्वरी किन्डरवोर्ल्ड सोल्टिमोडक विद्यार्थीहरुले हजुरबुबा हजुरआमा दिवस मनाएका छन् । कमै मात्रामा विद्यालयले ओयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस प्ले ग्रुप देखि प्री टू सम्मका विद्यार्थीहरुद्धारा मोन्टेश्वोरी किन्डरवोर्ल्ड सोल्टिमोड्मा धूमधामका साथमनाइएको छ । उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई स्वागत तथा सम्मान गरेका थिए । मोन्टेश्वरी किन्डरवोर्ल्डका विद्यार्थीहरुले गीत संगीत र नृत्य गरेर मनोरंजन समेत गरेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1