Home > Blog > गायिका मेनुका राई र राजु आंगदेम्बेको पूर्वेली लोकभाका “माछिलाई मारी”

गायिका मेनुका राई र राजु आंगदेम्बेको पूर्वेली लोकभाका “माछिलाई मारी”

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।

गोर्खा रेडियो यूके, “बनभातै खानु माछिलाई मारी ए हजुर माइखोला दोभानमा, नजानु परदेश मलाइ छोडी ए हजुर अल्लारे जोवनमा” गायिका मेनुका राई र राजु आंगदेम्बेको स्वरमा गाइएको एउटा पूर्वेली लोक भाकाको गीतलाई सिमिक्लुंग दर्पणले युट्युब मार्फत भर्खरै सार्वजनिक गरेको छ । सरिता राइको शब्द, राजु आंगदेम्बे को संगीत रहेको यस गीतको म्यूजिक भीडीयोको छायांकन तथा सम्पादन मेघराज मगरातीले गरेका छन् ।

भीडीयो हेर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ …