लोक गायक खुमन अधिकारीले “लजाई लजाई” गाए आधुनिक गीत

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।

गोर्खा रेडियो यूके, लोक दोहोरी क्षेत्रमा निकै लोकप्रिय अनि सफलता हात पार्दै आएका अहिलेका चर्चित गायक खुमन अधिकारीले “लजाई लजाई” बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । श्याम रोक्काको शब्द अनि शंकर अधिकारी घायलको संगीत तथा पुस्कर सुनुवारको संगीत संयोजन रहेको उक्त गीत गायक खुमन अधिकारीको पहिलो आधुनिक गीत हो । गीतको म्यूजिक भीडीयोमा स्टुडियो भित्रकै गीत रेकर्ड गर्दाको परिवेशलाई समेटिएको छ । केशव अधिकारीको छायांकन रहेको यस गीतको भीडीयोलाई प्रेम शर्माले सम्पादन गरेका हुन् भने एनएचएस मिडिया ग्रुप प्रा.लि.ले बजारमा ल्याएको छ ।

“लजाई लजाई” गीतको भीडियो हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक