Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
यज्ञ वि.क. र देवी घर्तीको स्वर, सुजन लम्सालको लय,शब्द अनि संगीतमा “खोलीको किनारा” बोलको लोकगीतको म्यूजिक भीडीयो सार्थक डिजिटल प्रा.लि. ले भर्खरै युट्युब मार्फत सार्वजनिक गरेको छ । मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन रहेको यस म्यूजिक भीडीयोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् । म्यूजिक भीदियोमा रामजी खाँण र करिश्मा ढकालले अभिनय गरेका छन् । तेस्तै गरि दृश्य निर्माणमा एकता फिल्म्स प्रा.लि. को भूमिका रहेको छ ।
म्यूजिक भीडीयो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





