• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना NRN nrna नेपाल भ्रमण वर्ष नेपाली मेला नेपाल कोरोना पत्रकार महासंघ यूके बेलायत कोरोना

चलचित्र “लूट २” ले युट्युबमा पनि लुट्न सफल


  •     / ५ मंसिर २०७४, मंगलवार १३:४४ प्रकाशीत

  • Advertisement

    Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

    गोर्खा रेडियो यूके,

    नेपाली चलचित्र ‘लूट २’ लाई हाइलाइट नेपालले युट्युब मार्फत रिलिज गरेको छ । चलचित्र ‘लूट’ को सिक्वेल चलचित्रलाई निश्चल बस्नेतद्वारा निर्देशन गरिएको हो । उक्त चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अलिशा राई लगायतका कलाकारको अभिनय रहेको छ । ‘लूट २’ युट्युबमा राखेको ४ दिनमा लगभग २० लाख ५० हजार भन्दा बढिले हेरिसकेका छन् । चलचित्र ‘लूट २’ ले ‘लूटको’ को तुलनामा ब्यापार पनि राम्रै गरेको थियो । शुरुदेखि नै राम्रो चर्चा बटुल्दै आएको लूट २ को सिक्वेल पनि निर्माण गरिने भनेपनि औपचारिक रुपमा सार्वजनिक भएको छैन ।

    नेपाली चलचित्र “लूट २ हेर्नुहोस

    गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

    Like this:

    Like Loading...

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण

    • २. हरि बुढामगरले कायम गरे विश्व कीर्तिमान, अपाङ्गतालाई चुनौती दिँदै ‘सेभेन समिट’ पूरा

    • ३. पहिचान र अस्तित्वबीच परदेशका तीन दशक

    • ४. क्रिसमस पर्वमा झलमल्ल सिंगारिएको लन्डन

    • ५. दशैंको टीकाः शुभ साइत कुन देशमा कति बजे? (हेर्नुस् सूची)

    धेरै पढिएको
    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back
     

    Loading Comments...
     

      %d