Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके, गायक रामजी दैलेखी र सिर्जु दाहालको स्वर अनि रामजी दैलेखीको संगीतमा रहेको “तिमी छेउ र छेउ र पो म तिम्रो नजिक आउने” बोलको गीतको म्यूजिक भीडियो सार्थक डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको छ । दिपक डोटेलको निर्देशन बिमल भट्टराईको छयांकन रहेको उक्त म्यूजिक भीडीयोमा जेब्रा क्रियशनको सम्पादन रहेको छ । माया प्रेम र रोमांसले सजिएको शब्द अनि सुन्दर दृश्यमा दिपक डोटेल, उमेश घोरासैनी, सोनी दाहाल अनि शुष्मा तामांगको अभिनयले गर्दा म्यूजिक भीडीयोलाई झन् आकर्षक बनाएको छ ।
म्यूजिक भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।