Home > Blog > दिपक डोटेलको रोमांस सहितको म्यूजिक भीडीयो “तिमी छेउ र” सार्वजनिक

दिपक डोटेलको रोमांस सहितको म्यूजिक भीडीयो “तिमी छेउ र” सार्वजनिक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा रेडियो यूके, गायक रामजी दैलेखी र सिर्जु दाहालको स्वर अनि रामजी दैलेखीको संगीतमा रहेको “तिमी छेउ र छेउ र पो म तिम्रो नजिक आउने” बोलको गीतको म्यूजिक भीडियो सार्थक डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको छ । दिपक डोटेलको निर्देशन बिमल भट्टराईको छयांकन रहेको उक्त म्यूजिक भीडीयोमा जेब्रा क्रियशनको सम्पादन रहेको छ । माया प्रेम र रोमांसले सजिएको शब्द अनि सुन्दर दृश्यमा दिपक डोटेल, उमेश घोरासैनी, सोनी दाहाल अनि शुष्मा तामांगको अभिनयले गर्दा म्यूजिक भीडीयोलाई झन् आकर्षक बनाएको छ ।

म्यूजिक भीडियो हेर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार …