एनआरएन यूकेको चुनावी प्रतिस्पर्धाको अन्तिम नामावली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लण्डन । आगामी ९ सेप्टेम्बरमा हुन लागेको गैरआवासीय नेपाली संघ यूकेको सातौं राष्ट्रिय अधिवेशनमा नयां कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावलीको टुंगो लागेको छ । जसमा ५३ जनाको उमेद्वारी दर्ता भएका छन् । निर्वाचन समितिले सोमवार दिउँसो सम्म तोकेको अवधीभित्र कुनै पनि उम्मेदवारले फिर्ता नलिए पछि उम्मेदवारको अन्तिम नामावलीको सूची प्रकाशित भएको छ । जस अनुसार अध्यक्ष पदका लागि कृष्ण तिमल्सिना, योग कुमार फगामी र हिराधन राई रहेका छन् भने ६ वटा उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवार कायम छन् । महासचिव ३ जना, उपमहासचिवमा २ जना, सचिव ४ जना, कोषाध्यक्ष तीनजना, सहकोषाध्यक्षमा २ जना र युवा संयोजकमा ४ जनाले उम्मेदवारी दिएका छन । महिला संयोजकमा एकजनाको मात्र नाम परेपछि उक्त पदमा लिलादेवी गुरुङ निर्विरोध भएकी छन् ।

उम्मेदवारहरु यस प्रकार छन् ।

अध्यक्ष — १

कृष्ण प्रसाद तिमल्मिना
योगकुमार फगामी
हिराधन राई

उपाध्यक्षहरु —६

दीपक श्रेष्ठ
ललितकुमार न्यौपान
राष्ट्रकुमार राइ
दयानिधि सापकोटा
शेरबहादुर सुनार
सुशिला राई
पुनम गुरुङ
डा दिलिप कुमार यादव
प्रेम गाहामगर
डा. प्रेमबहादुर आले
भोलानाथ खनाल

महासचिव — १

फडिन्द्र भट्टराई
खुशीतावा लिम्बु
राजकुमार त्रिपाठी

उपमहासचिव —१
कृष्ण तिवारी
विनय अधिकारी

युवा संयोजक — २

बीरेन्द्र श्रेष्ठ
राजन खकुरेल
कुमार थापा
लालबहादुर गुरुङ

कोषाध्यक्ष — १

शालिकराम सापकोटा
सचिन श्रेष्ठ
महेश गिरी

सहकोषाध्यक्ष — १

सुरज पौडेल
गजेन्द्र गुरुङ

सचिव — ३

नारायण गाउंले
सुरज मास्के
सुनिल बाबु खड्का
तारानाथ भण्डारी

आइसीसी सदस्य — ३

देवराज आचार्य (चिरन)
शान्ति थापा कुंवर
कुमारी गुरुङ
जयप्रकाश गुरुङ
अर्जुन कटुवाल

९ जना आवश्यक सदस्यमा १५ जनाको उम्मेदवारी सदस्यहरुमा
कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कंडेल, विमला लिम्बु, मनिष खड्का, विष्णु प्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेबिद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी परेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित