तीज कार्यक्रम सम्बन्धी जरुरी सूचना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, यही आउँदो भदौ ८ गते तदनुसार २४ अगष्ट २०१७ वीहीबारका दिन हरितालीका तीज २०१७ को सुवर्ण अवसरमा सभ्य एवं भव्यरुपमा पूजा नाचगानका साथमा मनाइने भएकाले समस्त बेलायतवासी दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं । पूजा सामाग्रीहरू समारोह स्थलमा न्यूनतम मूल्यमा उपलब्ध गराइने र विक्रि वापत प्राप्त रकम नेपाली मन्दिर निर्माणमा लगाइनेछ ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारी यसप्रकार छ ।
स्थान – 2 Lady Margaret Road, South Hal, UB1 2RA
समय – बिहान १० बजेदेखि सांझा ५:३० बजेसम्म
सम्पर्क-
प. चिरन्जीवी ढकाल- 07946599795
प. गोविन्द नेपाल – 07946727164
प. दुर्गा प्रसाद पोख्रेल – 07882418890
प. नारायण पौडेल (गाउँले) – 07916733773
प. शेखर काफ्ले – 07402945383
श्रीहोमनाथ पौडेल – 07888673673

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित