गोर्खा रेडियो, वाइन पारखी महिलाहरुको लागि खुसीको खबर आएको छ, अर्थात वाइन बोकेर हिड्न मिल्ने खालको लेडिज ब्याग अर्थात हाते ब्यागको निर्माण भएको छ । द बेल्ला विटा नामक उक्त लेडिज ब्यागमा झन्डै डेढ लिटर राख्न सकिन्छ भने वाइन खन्याउनको लागि एउटा धारो पनि राखिएको छ । महिलाहरुको फेसनलाई मध्यनजर गर्दै बेला बिटाका सर्जक हुन् गुनर ह्यामरबेक र मेरिसा चाइनाद्वारा उक्त ब्याग उत्पादन गरिएको हो । अमेरिकाको एरिजोनामा रहेको बेला बिटा कम्पनी खासगरी वाइन तथा फूडका लागि प्याकिङ र एसेसरिज डिजाइन गर्ने गर्दछ । विभिन्न आकर्षक डिजाइनमा तयार पारिएको उक्त लेडिज ब्यागको मूल्य करिब ६० पाउण्ड अर्थात ७७ डलर रहेको छ ।
WINE GIVES YOUR BRAIN A WORKOUT
Drinking wine engages more of the brain than 'any other human behaviour', according to one leading neuroscientist. Professor Gordon Shepherd, from the Yale School of Medicine, said drinking wine sparks a reaction in both the sensory and emotional parts of the brain. He added that spitting wine out while tasting prevents you from fully appreciating its complex flavour. Drinking wine is vital 'for obtaining the most information possible about the quality of the wine,' he writes.
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।