लन्डन, सर्च इन्जिनमध्ये सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ । बिभिन्न देशक बिभिन्न पर्वलाई थिमको रुपमा प्रस्तुत गर्दै गुगलले आफ्नो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ । नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा फहराईरहेको नेपालको झण्डा राख्दै नेपालको गणतन्त्र दिवसप्रतिको सम्मान प्रकट गरेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।