बिष्णु माझी र आशिष बि.सी. को “बालापनको याद”

गोर्खा रेडियो, बिष्णु माझी र आशिष बि.सी. को स्वरले सजिएको “बालापानको याद” बोलको नेपाली लोक दोहोरी गीतलाई सार्थक डिजिटल प्रा.लि.ले युट्युब मार्फत सार्वजनिक गरेको छ । यस गीतको म्यूजिक भीडीयोमा आशा खड्का र रामचन्द्र बोहराले अभिनय गरेका छन् । उक्त गीतमा सोनु बि.सी. को शब्द रहेको छ भने सुनिल गोतामेले संगीत दिएका हुन् । ह्वाइट मिडियाको पोष्ट प्रोडक्सन रहेको यस म्यूजिक भीडीयोको निर्देशन खामेश श्रेष्ठले गरेका छन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । यस गीतले बालापनमा स्कुल पढ्दाको सम्झानालाई चित्रण गरेको छ ।

“बालापनको याद” म्यूजिक भीडियो हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित