अधुरै रह्यो शेरचनको सपना

Listen Gurkha Radio ( गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा रेडियो, विश्व कीर्तिमान कायम राख्नको लागि सगरमाथा आरोहण गर्न लागेका ८६ वर्षीय मीन बहादुर शेरचनको आरोहणका क्रममा एभेरेष्ट वेसक्याम्पमा मृत्यु भएको छ । सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ जादै गर्दा मुलुकमा आएको महाभूकम्पका कारण आरोहण स्थगित भएको थियो । शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । पछि ८० वर्षीय एक जापानीले उक्त कीर्तिमान हात पारेका थिए । आरोहणका लागि उनको दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए । शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँको तयारी गरेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित