आयरल्याण्डका राष्ट्रपति समक्ष्य राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

>
<लन्डन, २७ अप्रिल २०१७ बिहीवारका दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आयरल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति माइकल डी हिग्गिन्सको व्यक्तिगत सुख, शान्ति र सुस्वास्थ्यका साथै बेलायती जनताको शान्ति, प्रगति एवं सम्वृद्धिको कामना स्वरूप पठाएको शन्देश रप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र नेपाली जनताको तर्फबाट पठाएको शुभेक्ष्या तथा शुभकामना डा. सुवेदीले प्रस्तुत गरेका थिए ।
केहि समय अघि मात्र राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा राजदूत दुर्गाबहादुर सुवेदीलाई आयरल्याण्डला लागि गैरआवासीय राजदूतको रुपमा नियुक्ती गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति हिग्गिन्सले राजदूत सुवेदीको सफल कार्यकालको कामना गर्दै बेलायत र नेपालबीचको सम्बन्ध अझ बढी सुद्रिढ र सुमधुर हुँदै जानेमा आफू विस्वस्त रहेको धारणा ब्यक्त गरेका थिए । सो कार्यक्रमा आयरल्याण्डको डब्लिनस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक