लन्डन । गायिका सुजाता काफ्लेको गीत ‘ऐसेलुमा पारेछौ जादु टुना…’ बोलको गीतको म्यूजिक भिडियोको भर्खरै लन्डनमा सार्वजनिक भएको छ । म्यूजिक नेपालद्वारा युट्युब मार्फत सार्वजनिक यस म्यूजिक भीडियोमा बुद्धि सारु मगर , प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् । रामकाजी राईको शब्द, संगीत एबं संयोजन सम्पादन निर्देशक आशिष राजको छायांकन, सरु गुरुंगको निर्देशन रहेको छ भने उक्त भीडीयो ३ मिनेटको रहेको छ । लन्डन बसाइको ब्यस्त जीवनमा पनि आफ्नो समय निकालेर प्रस्तुत गरिएको काफ्लेको यो दोस्रो एल्बम हो ।
म्यूजिक भीडीयो हेर्नको लागि तलको भिडियो प्ले गर्नुहोला |
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।