नरेन्द्र बस्नेत
दुख दर्द हटेर जावस, सुख शान्तिले बास पावस्,
आँशु र पीडा मनभित्रै दबियोस, हाँसो र खुसीको बहार छावस् ।
**********************************************
मित्रताको साइनो मजबुत बनोस, जीवन संधैं हाँसी हाँसी बितोस्,
जीवनका हरेक क्षणहरुमा, मायाँ र प्रेमका माला गाँसेर बितोस ।
***********************************************
हर्ष र उमंगले बितोस, नयाँ वर्ष, पूर्ण हवस सबैको चाहना
सोचे जति सबै इच्छा पूर्ण हवस्, नयाँ वर्षको यहि छ शुभकामना ।सोचे जति सबै इच्छा पूर्ण हवस्, नयाँ वर्षको यहि छ शुभकामना ।।
***********
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला https://www.youtube.com/edit?o=U&video_id=-sWmyz5tq6c यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला, साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।