• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

नेपाली चलचित्र “तीन घुम्ती” अब युट्युबमा हेर्न सकिने


  •     / २५ चैत्र २०७३, शुक्रबार २१:१९ प्रकाशीत

  • Advertisement

    गोर्खा रेडियो, विपी कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती ” मा आधारित नेपाली चलचित्र तीन घुम्तीलाई युट्युब मार्फत हेर्न सकिने भएको छ । निर्देशक बाबुराम ढकालद्वारा पर्दामा उतारिएको यस चलचित्रमा एउटै महिलाका तीन भिन्न भिन्न रुपहरू प्रेमिका,पत्नी र आमाको भूमिकाको चित्रण गरिएकोछ । चलचित्र तीन घुम्तीमा नायकको भूमिकामा ध्रुव दत्त र सुशान्त कार्किरहेका छन् भने नायिकाको भूमिकामा गरिमा पन्त रहेकिछन । कर्मा प्रोडक्सनको निर्माण रहेको यस फिल्ममा भएका गीतका शव्दहरू कृष्णहरि बरालद्वारा लेखिएकोछ भने संगीत भर्ने काम वसन्त सापकोटाले गरेका छन् ।

    चलचित्र तीन घुम्ती हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।

    गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    • २. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • ३. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ४. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ५. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d