लन्डनस्थित साउथहलमा नेपाली नयाँ वर्षमा धार्मिक कार्यक्रम गरिने

लण्डन । यहि आउदो २०७४ साल बैसाख १ गते शुक्रबार तदनुसार १४ अप्रिल सन् २०१७ का दिन नेपाली नयाँ वर्षको अवसर पारेर पश्चिम लण्डनको साउथहलमा भव्य धार्मिक समारोहको आयोजना गरी नेपाली नयाँ वर्ष मनाउने तयारी भएको छ । बेलायतमा रहेर धार्मिक अनुष्ठानमा सहभागी हुँदै आएका प्रायः सबै पण्डितहरूको सहभागितामा साउथहलस्थित विश्वहिन्दू मन्दिरमा सामूहिक सत्यनारायण पूजा तथा प्रवचन कार्यक्रम गरी मनाउन लागिएको उक्त नयाँ वर्ष उत्सवमा सहभागी हुन सबै इच्छुक नेपालीहरूमा आग्रह गरिएको संयोजक चिरन्जीवी ढकालले बताउनुभयो ।कार्यक्रममा उपस्थित हुन इच्छुक सबैले कर्ताका रूपमा, दर्शक या भक्तालुका रूपमा सहभागी हुनसक्ने पुरोहित दुर्गा पोख्रेलजीले बताउनुभयो ।
कार्यक्रम:सत्यनारायण पूजा अाराधना तथा कथा,धार्मिक प्रवचन, नयाँ वर्षको महत्त्व, भजन कीर्तन लगायत १६ वर्ष मुनिका वाल वालिकाद्वारा कविता, धार्मिक नृत्य तथा चित्रकला प्रदर्शन ।

समय: बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म
स्थान : Vishwa Hindu Mandir
2 lady Margaret Road
Southall UB2 4DA

सम्पर्क :
पं. गोविन्द नेपाल 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल 07882418890
पं. नारायण ‘गाउँले’ 07916733773
पं. शेखर काफ्ले 07402945383
पं. चिरञ्जीवि ढकाल 07946599795

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित