लन्डन, २६ मार्च २०१७ आइतवार बिहानको १ बजेबाट यूकेको समय एक घण्टा अगाडी जानेछ, अर्थात बिहानको १ बजेको समयलाई २ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time ) मा समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक घण्टा पछी सारिन्छ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने केहीलाई भने आफैले परिवर्तन गर्नुपर्ने हुछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।