गोर्खा रेडियो, आफ्नो देशबाट बाध्यतावस विदेश पलायन हुँदा र विदेशमा पुगेपछी विशेष गरि नेपाली चेलीहरुले भोग्नुपर्ने दुख, व्यथा र पीडालाई नबुझ्ने प्राय कमै होलान । जसमध्य नेपालीद्वारा नेपाली नै ठगिनु अझ दुखको कुरा हो । यस्तै न्यूयोर्कमा नेपाली चेलीको भोगाइलाई मध्यनजर गर्दै तयार पारिएको एउटा लेखलाई सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
लेखक सृजना काफ्ले
प्रस्तुति अनु अधिकारी
गोर्खा रेडियो यूके
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।