पूर्वेली लोक भाकामा गाइएको एउटा लोक जुहारी “बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मायाले” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र पूर्वेली जुनतारा म्यूजिक मार्फत सार्वजनिक भएको छ । प्रियजन राई र मेनुका राईको स्वरले सजिएको यस गीतको शब्द शिखर गजरकोटेको रहेको छ भने प्रियजन राईले संगीत दिएका छन् । यस म्यूजिक भिडियोमा शिखर गजरकोटे,ऋतु कोइराला, गोमा, नरेश र साथीहरुले अभिनय गरेका छन् ।
मेरो माया तिमीलाई छ कति
बस भन्दै विछ्याउछौ चकटी
हातै काट्ला पालिसे चुराले
माया फाट्ला गाउँलेको कुराले
म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।