फेब्रुअरी ७ देखि १४ सम्मका ‘भ्यालेन्टाइन डे’ कसरि मनाउने (अडियो सहित)

लन्डन । हरेक वर्ष फेब्रुअरी १४ तारिखको दिनलाई ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाउने गरिन्छ । हाम्रो नेपालीमा पनि यसलाई प्रेम दिवस वा प्रणय दिवसजस्ता नामले पुकार्ने गरिन्छ ।

प्रेम गर्ने जोडीहरूको लागि विशेष रहने यस दिनलाई रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरेको पाइन्छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी रोज्ने जस्ता काम गरिन्छ ।

भ्यालेन्टाइन डेले नेपाली समाजमा पनि उत्तिकै महत्व राख्दै आएको छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ । माया प्रेमसँग सम्बन्धित भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा भएपनि यसलाई ७ फेब्रुअरिबाट नै विभिन्न प्रकृयाकासाथ् मनाइन्छ ।

फेब्रुअरी ७ तारिखदेखि १४ तारिखसम्म के कसरी भ्यालेन्टाइन मनाइन्छ भन्ने बारेमा तयार पारिएको अडियो सुन्नको लागि तकलो प्ले बटनमा क्लिक गर्नुहोला ।

1. Rose Day: Tuesday, February 7th, 2017
2. Propose Day: Wednesday, February 8th, 2017
3. Chocolate Day: Thursday, February 9th, 2017
4. Teddy Day: Friday, February 10th, 2017
5. Promise Day: Saturday, February 11th, 2017
6. Hug Day: Sunday, February 12th, 2017
7. Kiss Day: Monday, February 13th, 2017
8. Valentine’s Day: Tuesday, February 14th, 2017

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित