हाम्रा आदरणीय ज्वाईं श्रीदुर्गा राज भट्टराई ज्यूको पिता तथा बहिनी रीता बस्नेत भट्टराईको ससुरा बुबा दिल्ली राम भट्टराईको २०७३ साल माघ १७ गतेका दिन भएको निधनले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस दु:खद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार एवं आफन्त जनमा परेको वियोग सहन गर्ने सक्ने धैर्यता प्राप्त हवस् भन्ने प्रार्थना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।
नृप ध्वज बस्नेत, नरेन्द्र बस्नेत, बिनिता बस्नेत, बिपिन बस्नेत र बेन्सन बस्नेत तथा गोर्खा रेडियो यूके
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।