विष्णु माझी र याम थापा मगरको धर्ती एउटै बाटो फरक


“रुन्न भन्छु झन् आँशु आउँछ, कहिलेकाहीं त चिच्याउन मन लाग्छ” विष्णु माझी र याम थापा मगरको स्वरमा गाइएको एउटा नयाँ लोक गीत भर्खरै मात्र सार्थक डिजिटल प्रा.लि.ले प्रस्तुत गरेको छ | धर्ती एउटै माटो फरक भो बोलको यस गीतको शब्द मोहराज शर्मा मोहनको रहेको छ भने होम परियारको लय रहेको छ | यस गीतको म्यूजिक भीडीयोमा राज तामांग र कल्पना बुढाथोकीले अभिनय गरेका छन् | प्रविन थापाले निर्देशन गरेका छन् भने शक्ति प्रज्वल घिमिरिले छायांकन तथा सम्पादनको भूमिका निर्वाह गरेका छन् |

म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला |

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित