एनआरएन उपाध्यक्ष पन्तलाई अमेरीकामा रिसेप्सन्

न्यूयोर्क । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको सम्मानमा न्यूयोर्कमा बिषेश रिसेप्सनको आयोजना गरियो । विहीवार यहाँ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाले पन्तलाई स्वागत गरे ।कार्यक्रममा बोल्दै लामाले गैरआवासीय नेपाली संघलाई छाता संगठनको रुप अगाडि बढाउन आग्रह गरे । उनले एनआरएन अमेरिकाको सदस्यता विस्तारका लागि अग्रसर हुन अपिल गरे । कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली संघको अभियानका वारेमा बिभिन्न सुझाव तथा सल्लाहा दिएका थिए । एक दजर्न भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थितमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले नेपालको पुनःस्थापना, लगानी र संघको अभियानका बारेमा बिचार ब्यक्त गरे ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित